उपत्यकामा २४ घण्टामा २,२१८ चालक कारबाही, ६.४१ लाख राजस्व संकलन
काठमाडौं — ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा २,२१८ सवारी चालकलाई कारबाही गर्दै करिब ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार मादक पदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लङ्घन, निषेधित क्षेत्रमा हर्न बजाउने तथा गलत पार्किङलगायत नियम उल्लङ्घनका कारण कारबाही गरिएको हो। सबैभन्दा धेरै
Read More
