झापाको विद्यालयमा झन्डै १ करोड भ्रष्टाचार, प्रअ र लेखापालविरुद्ध मुद्दा
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार दुवै जनाले मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरेका छन्। नमुना विद्यालय भवन निर्माणमा बढी बिल बनाइ भुक्तानी लिने, नगद रकम तथा बेरुजु रकमसमेत अनियमित रूपमा प्रयोग
Read More
