Home > स्थानीय समाचार (Page 37)

नुवाकोटमा घाँस काट्दै गर्दा महिलालाई गोली

त्रिशूली — शिवपुरी गाउँपालिका–३ दियालेमा घाँस काट्न गएकी ४१ वर्षीया कान्छिमाया तामाङलाई सिकारका क्रममा गोली लागेको छ। बिहीबार दिउँसो लागेको गोली उनको छातीमा लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको छ। प्रारम्भिक अनुसन्धानमा स्थानीय समूह सिकार खेल्न गएको बेला घटना भएको खुलेको छ। प्रहरीले

Read More

धरानमा दोस्रो पिण्डेश्वर रथयात्रा सुरु

धरान — धरानको पिण्डेश्वर बाबाधाम मन्दिरमा ‘दोस्रो पिण्डेश्वर रथ यात्रा’ बिहीबारदेखि सुरु भएको छ। रथयात्रा चैत १९ गतेसम्म सञ्चालन हुने छ। पिण्डेश्वर बाबाधाम समिति र पिण्डेश्वर महादेव मन्दिरको संयुक्त आयोजनामा बुढासुब्बा, दन्तकाली र पञ्चकन्या मन्दिरको सहयोगमा रथयात्रा भएको हो। कार्यक्रमले प्राचीन धार्मिक परम्परालाई पुनर्जीवित गर्ने उद्देश्य राखेको छ। रथयात्रा बुढासुब्बा मन्दिरबाट सुरु

Read More

काठमाडौँमा नेवार समुदायको पाहाँचर्हे जात्रा धुमधामका साथ सम्पन्न

काठमाडौँ — नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व पाहाँचर्हे जात्रा काठमाडौँ उपत्यकामा धुमधामका साथ तीन दिनसम्म मनाइएको छ। जात्राको पहिलो दिन गणेश, भगवती र भैरवको पूजा गरी पर्वको शुभारम्भ गरिएको थियो। दोस्रो दिन कन्या पूजा र शक्तिपीठका देवदेवीहरूको आराधना गरी शक्ति उपासना र सामुदायिक सहभागिता प्रकट गरिएको थियो। अन्तिम दिन असन

Read More

विराटनगरमा पहिलो ‘घर निर्माण प्रदर्शनी’ हुने

विराटनगर — उद्योग संगठन मोरङले चैत १२–१६ गते विराटनगरस्थित जैन भवनमा पहिलो पटक ‘घर निर्माण प्रदर्शनी २०८२’ आयोजना गर्ने भएको छ। ‘सुरक्षित घर, स्मार्ट जीवन’ नारासहित आयोजना हुने प्रदर्शनीमा ७५ भन्दा बढी स्टलमा घर निर्माण सामग्री, सेवा, भूकम्प प्रतिरोधी प्रविधि, आधुनिक किचन र सोलार प्रणाली प्रदर्शन गरिनेछ। दैनिक दुई घण्टा विशेषज्ञहरूले

Read More

अछाम ढकारीमा राजेश हमाल फिल्म घोटालाः गाउँपालिका अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणमा बजेट दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले जनाएको छ, राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ फिल्म बनाउने भनी नियमविपरीत १५ लाख रुपैयाँ सम्झौता गरिएको थियो, जसमा पौने १३ लाख भुक्तानी गरिएको थियो। मुद्दा अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत

Read More

रामधुनीमा पिकअप ठक्कर : एकको मृत्यु, साइकल यात्री घाइते

सुनसरी — रामधुनीमा बिहीबार बिहान तरकारी बोकेको पिकअपले पैदलयात्री र साइकल यात्रीलाई ठक्कर दिएको छ। दुर्घटनामा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडाको मृत्यु भएको छ भने साइकल यात्री ३५ वर्षीय देवराज बुढाथोकी गम्भीर घाइते छन्। पिकअप चालक फरार छ र खोजी तथा घटनाको अनुसन्धान जारी छ।

Read More

मेडिसिटी अस्पतालसँग सहकार्य, टेबलर्सलाई स्वास्थ्य सेवामा सहज पहुँच

काठमाडौं — टेबलर्स र मेडिसिटी अस्पतालबीच एक महत्वपूर्ण सहकार्य (टाइ-अप) सम्पन्न भएको छ। यस सहकार्यले टेबलर्सका सदस्यहरू तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच प्रदान गर्ने विश्वास गरिएको छ। यस अवसरमा मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ। उहाँले अस्पतालका सेवा, सुविधा तथा भावी

Read More

हुरीले धनकुटा क्याम्पस पुस्तकालयमा क्षति, दुई सातापछि मात्र सञ्चालन

धनकुटामा आएको हावाहुरीले धनकुटा बहुमुखी क्याम्पसको पुस्तकालय भवनमा क्षति पुर्‍याएको छ। छाना उड्दा करिब २० हजार पुस्तकमध्ये केही भिजेर नोक्सान भएको छ। क्याम्पस प्रमुख होमबहादुर बस्नेतका अनुसार क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ भने बाँकी पुस्तक सुरक्षित रूपमा अन्य भवनमा सारिएको छ। पुस्तकालय पुनः सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने जनाइएको छ।

Read More

भोजपुरमा चैत २१–२२ मा ‘मुन्दुम ट्रेल अल्ट्रा रेस’

भोजपुर — मुन्दुम ट्रेल अल्ट्रा रेस २०८२ चैत २१ र २२ गते हुने भएको छ। रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाको संयुक्त आयोजनामा हुने प्रतियोगिता ६० र ४५ किमीसहित विभिन्न विधामा सञ्चालन हुनेछ। साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने रेसमा करिब १०० धावक सहभागी हुने अपेक्षा गरिएको छ।

Read More

उदयपुरमा हावाहुरीको कहर: २ को मृत्यु, करोडौँको क्षति

उदयपुर — शक्तिशाली हावाहुरीका कारण उदयपुरमा १ करोड २० लाखभन्दा बढीको भौतिक क्षति भएको छ भने २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हुरीले ६ स्थानीय तहका १३५ संरचनामा क्षति पुर्‍याएको छ, जसमा १२८ घर, २ विद्यालय र ५ सामुदायिक भवन छन्। अधिकांश घरका छाना उडेको बताइएको छ। कटारी नगरपालिका क्षेत्रमा

Read More