भारतबाट आएका सर्लाहीका युवक झापामा लागुऔषधसहित पक्राउ
विराटनगर — सर्लाहीको ईश्वरपुर–४ का ३१ वर्षीय सनम बुर्जा मगर झापामा लागुऔषधसहित पक्राउ परेका छन्। उनी आइतबार साँझ मेचीनगर–६ मेची पुलबाट सीटी सफारीमा सवार हुँदै पक्राउ भएका थिए। प्रहरीका अनुसार मगरको साथबाट ८७ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। उनी अर्जुनधारा–११ बसपार्कमा बस्दै आएका थिए। मगरमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा
Read More
