Home > Uncategorized (Page 25)

दुई वर्षपछि हराएको बच्चा फेला पार्दै नेपाली दम्पती

काठमाडौं — भारतको उत्तर प्रदेश, गाजियाबादमा दुई वर्षअघि हराएको बच्चा नेपाली दम्पतीले फेला पारेका छन्। बच्चा एक महिलाले १० महिना अघि बाल आश्रमबाट कानुनी प्रक्रिया अनुसार पाल्दै आएकी थिइन्। जैविक अभिभावकले विजयनगर थाना पुगेर बच्चालाई पहिचान गरेका छन्। बच्चालाई अन्तिम रूपमा आफ्नो अभिभावकको जिम्मा लगाउन डीएनए परीक्षण गर्नुपर्नेछ र नयाँदिल्लीस्थित नेपाली दूतावासको

Read More

इरानसँगको युद्धमा नेटोले साथ नदिएपछि ट्रम्पको असन्तुष्टि

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्धको कारबाहीमा अपेक्षित समर्थन नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। नेटो का अधिकांश सदस्य राष्ट्रहरूले प्रत्यक्ष सहभागिता नजनाएपछि ट्रम्पले सहयोगी देशहरूको भूमिकामाथि प्रश्न उठाएका हुन्। उनले इरानलाई आणविक हतियार नदिन सबै सहमत भए पनि युद्धमा साथ नदिएको भन्दै अमेरिका आफ्नै क्षमतामा अघि बढ्न सक्षम रहेको

Read More

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी, तीनजनासहित पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीमा क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कमला देवी सुनुवार (४९), सविना खड्का (२९) र अम्बर गुरूङ (४१) रहेका छन्। प्रहरीले उजुरीका आधारमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाएको

Read More

नेपाल डब्ल्युटीओ व्यापार–पर्यावरण समितिको अध्यक्ष चयन

काठमाडौँ — नेपाललाई विश्व व्यापार संगठन (डब्ल्युटीओ) को व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन गरिएको छ। फागुन २७ गतेको महासभामा एक वर्षका लागि सर्वसम्मत रूपमा यो भूमिका नेपाललाई प्रदान गरिएको हो। समितिले व्यापार नीतिले वातावरणमा पार्ने प्रभाव र पर्यावरण नीतिले व्यापारमा पार्ने असर समेट्ने काम गर्छ। नेपालको स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी

Read More

देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं, १९ साउन । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । आज उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती सरकारले गरेका गल्तीहरु सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको

Read More

माओवादी केन्द्रीय समिति बैठकमा असन्तुष्टिको बाढी

काठमाडौं, १८ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको

Read More

बरामद सुन जोख्न राष्ट्र बैंक पठाइयो

काठमाडौं, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको

Read More

चितवनको घाँस चीन निर्यात

चितवन, ३० असार । चितवनबाट पहिलो पटक चीनमा पशुपालनका लागि उपयोगी हाइलेज घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिक रुपमा चितवनको भरतपुरबाट चीनमा हाइलेज घाँस निर्यात सुरु भएको हो । छिमेकी मुलुक चीनमान हाइलेज घाँस निर्यात नेपालको कृषि क्षेत्रमा क्रान्ति सुरु भएको विज्ञहरुले बताएका छन् । चितवनको भरतपुरमा उत्पादित

Read More

सभापतिलाई हटाउन महाधिवेशन पर्खिनु पर्छ : प्रमुख सचेतक रमेश लेखक

काठमाडौं, १ असार । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभापति शेरबहादुर देउवालाई महाधिवेशनबाट मात्र हटाउन सकिने बताउनु भएको छ । महामन्त्री गगनकुमार थापाले पार्टी सभापति देउवाले मार्ग प्रशस्त गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक भएका बेला उहाँले महाधिवेशनले मात्रै उहाँलाई पदबाट हटाउन सक्ने विधि र प्रक्रिया रहेको प्रष्टयाउनु भएको हो । पार्टी

Read More

भोजपुर अस्पतालमा औषधि अभाव, आपुर्तिकर्तालाइ कारवाहीको माग

भोजपुर, २५ जेठ । सरकारी स्तरमा संचालित भोजपुर जिल्ला अस्पतालमा औषधि अभावको गुनासो आउन थालेपछि समस्या समाधान गर्न सरोकारवाला निकायहरु बिच छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल बिकास समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षतामा आज बसेको बैठकमा अस्पताल संचालनमा देखिएका समस्या समाधानका लागि सम्वन्धित निकायहरु चनाखो

Read More