Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान नगर्ने

अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान नगर्ने

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन्। नयाँ प्रतिनिधिसभा सदस्यहरू बिहीबार शपथ लिँदै छन्।

तर, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नयाँ प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन आह्वान नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक नभएकाले अधिवेशनका लागि बिजनेस तय हुन सकेको छैन र अब नयाँ सरकार आएपछि प्रक्रिया अघि बढ्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *