Friday, June 05, 2026
Home > स्थानीय समाचार > मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका छन्। हेटौँडाबाट काठमाडौं आउँदै गरेको सुमोले विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो।

घाइते चालकलाई उपचारका लागि हेटौँडा पठाइएको छ। दुर्घटनापछि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्राफिक प्रहरी घटनास्थलमा पुगेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *