वीरगन्जका क्यासिनोमा छापा, ६ जना पक्राउ May 10, 2026May 10, 2026 स्थानीय समाचार 0 वीरगन्जका विभिन्न क्यासिनोमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँच भारतीय र एक नेपाली नागरिक रहेका छन्। प्रहरीले क्यासिनोमा छापा मारेर नगद र मोबाइलसमेत बरामद गरेको जनाएको छ।