इरानसँग सम्झौता नभए ठूलो आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता हुने वा पुनः युद्ध सुरु हुने सम्भावना ‘५०/५०’ रहेको बताएका छन्। उनले इरानको नयाँ प्रस्तावको समीक्षा गरेपछि सैन्य कारबाहीबारे अन्तिम निर्णय लिने बताएका हुन्। ट्रम्पले वार्ता असफल भए अमेरिकाले अझ ठूलो आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। यसैबीच, अमेरिका र इरानबीच होर्मुज जलमार्ग पुनः
Read More
