डब्लूएमओको चेतावनी : आगामी तीन महिना अत्यधिक गर्मी र मौसमीय विपद्को जोखिम
काठमाडौं, जेठ २० — विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले अल निनोको प्रभावका कारण जुनदेखि अगस्टसम्म विश्वका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी, खडेरी र भारी वर्षाको जोखिम बढ्न सक्ने जनाएको छ। डब्लूएमओका अनुसार अल निनो नोभेम्बरसम्म कायम रहन सक्ने सम्भावना छ। यसले दक्षिण एसिया, अस्ट्रेलिया र मध्य अमेरिकाका केही क्षेत्रमा खडेरी तथा अन्य
Read More
