Home > अन्तराष्ट्रिय समाचार (Page 6)

हेग अदालतको फैसला पाकिस्तानको पक्षमा, भारतले गर्‍यो अस्वीकार

काठमाडौं । नेदरल्यान्ड्सको हेगस्थित मध्यस्थता न्यायालयले सिन्धु जल सम्झौतासम्बन्धी विवादमा पाकिस्तानको पक्षमा फैसला दिएको छ। भारतले पश्चिमी नदीहरूको पानी व्यवस्थापनमा सम्झौता उल्लंघन गरेको भन्दै पाकिस्तान अदालत पुगेको थियो। अदालतले ‘अधिकतम पानी भण्डारण’सम्बन्धी मुद्दामा पाकिस्तानको दाबीलाई समर्थन गरेको हो। तर भारतले उक्त अदालतलाई नै “अवैध” भन्दै फैसला अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयले

Read More

भारतले चिनी निर्यातमा लगायो पूर्ण रोक

एजेन्सी । भारत सरकारले सबै प्रकारका चिनीको निर्यातमा आगामी ३० सेप्टेम्बर २०२६ सम्म प्रतिबन्ध लगाएको छ। विदेश व्यापार महानिर्देशनालयका अनुसार कच्चा, सेतो तथा प्रशोधित चिनीलाई ‘निषेधित’ सूचीमा राख्दै निर्यात रोकिएको हो। आन्तरिक बजारमा आपूर्ति सहज बनाउन र मूल्यवृद्धि नियन्त्रण गर्न यस्तो निर्णय गरिएको भारत सरकारले जनाएको छ। भारत विश्वकै प्रमुख चिनी निर्यातकर्तामध्ये

Read More

उत्तर प्रदेशमा आँधी–चट्याङ : ८९ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशमा आएको भीषण हावाहुरी, वर्षा र चट्याङका कारण कम्तीमा ८९ जनाको मृत्यु भएको छ। बुधबार आएको आँधीले व्यापक जनधनको क्षति पुर्‍याएको राज्य विपद् व्यवस्थापन विभागले जनाएको छ। घटनामा ५० भन्दा बढी घाइते भएका छन् भने धेरै घर तथा पशुधनमा क्षति पुगेको छ। तीव्र हावाहुरीका कारण रूख र संरचना

Read More

जेलेन्स्कीका पूर्वसहयोगी येर्माक थुनामा, भ्रष्टाचार मुद्दामा अनुसन्धान तीव्र

युक्रेन । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पूर्वनिकट सहयोगी एन्ड्री येर्माकलाई सम्पत्ति शुद्धीकरण आरोपमा पुर्पक्षका लागि थुनामा राख्न युक्रेनी अदालतले आदेश दिएको छ। भ्रष्टाचारविरोधी अदालतले उनलाई करिब ३१ लाख डलर धरौटी तोकेको छ। धरौटी बुझाए अन्तिम फैसला नआउन्जेल रिहा हुन सक्ने व्यवस्था गरिएको छ। येर्माकले भने आफूमाथिका आरोप अस्वीकार गर्दै अदालतको निर्णयविरुद्ध पुनरावेदन

Read More

ताइवान मुद्दामा चीन–अमेरिका तनाव, सीले ट्रम्पलाई दिए चेतावनी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटमा ताइवान मुद्दा अत्यन्त संवेदनशील रहेको भन्दै सावधानी अपनाउन चेतावनी दिएका छन्। बैठकमा सीले ताइवान विषय गलत ढंगले सम्हालिए क्षेत्रीय तनाव बढेर गम्भीर अवस्था सिर्जना हुन सक्ने बताएका छन्। उनले व्यापार सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिँदै टकरावले दुवै देशलाई नोक्सान पुर्‍याउने

Read More

ट्रम्पको चीन भ्रमणमा अमेरिका–चीन सम्बन्ध सुधार वा तनावबारे निर्णायक छलफल हुने अपेक्षा

ट्रम्पको चीन भ्रमणलाई अमेरिका–चीन सम्बन्ध सुधार वा नयाँ तनाव थप्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। २०१७ पछि पहिलो पटक हुने यस भ्रमणमा ट्रम्प र सी जिनपिङबीच व्यापार, प्रविधि, दुर्लभ खनिज, ताइवान र इरान युद्धजस्ता विषयमा छलफल हुने अपेक्षा छ। इरान संकट, व्यापार तनाव र प्रविधि प्रतिस्पर्धा प्रमुख एजेन्डा रहनेछन्। अमेरिका चीनलाई

Read More

फेरि आक्रमण भए युरेनियम प्रशोधन बढाउने इरानको चेतावनी

एजेन्सी । इरान ले पुनः आक्रमण भए युरेनियमलाई ९० प्रतिशत शुद्धतासम्म प्रशोधन गर्ने चेतावनी दिएको छ। इरानी अधिकारीहरूले आणविक कार्यक्रममा कुनै सम्झौता नगर्ने अडान दोहोर्‍याउँदै युद्धविरामपछि पनि तनाव कायम रहेको बताएका छन्। डोनाल्ड ट्रम्प ले भने युद्धविरामलाई ठूलो मानवीय क्षति रोक्ने कदमका रूपमा व्याख्या गरेका छन्।

Read More

काबुलको सुधार केन्द्रमा हवाई आक्रमण, २६९ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको काबुलस्थित लागुऔषध सुधार केन्द्रमा भएको हवाई आक्रमणमा कम्तीमा २६९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। प्रतिवेदनअनुसार आक्रमणमा उपचाररत बिरामी र कर्मचारीको ज्यान गएको हो। पाकिस्तानले उक्त केन्द्रलाई आतंकवादी गतिविधिसँग जोड्दै कारबाही गरिएको दाबी गरेको छ। मानवअधिकार संस्थाहरूले घटनालाई गैरकानुनी आक्रमण र सम्भावित युद्ध अपराधका रूपमा टिप्पणी गरेका छन्।

Read More

इरानसँगको युद्धमा अमेरिकाको खर्च २९ अर्ब डलर

एजेन्सी । इरानसँग जारी तनाव र सैन्य कारबाहीमा अमेरिकाले अहिलेसम्म करिब २९ अर्ब डलर खर्च गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। यसअघि अनुमान गरिएको २५ अर्ब डलरभन्दा खर्च झन्डै ४ अर्ब डलर बढी भएको विवरण संसद्को बजेट सुनुवाइका क्रममा सार्वजनिक गरिएको हो। रक्षा मन्त्रालयका अनुसार बढ्दो सैन्य गतिविधि र पुनः मूल्यांकनपछि कुल

Read More

९ वर्षपछि ट्रम्प चीन भ्रमणमा, मुख्य एजेन्डा व्यापार, सुरक्षा र ताइवान

काठमाडौं — करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे १३–१५ तारिखमा चीन भ्रमण गर्दैछन्। भ्रमणको क्रममा उनी राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय वार्ता, टेम्पल अफ हेभन भ्रमण र राजकीय भोजमा सहभागी हुनेछन्। मुख्य एजेन्डा अन्तर्गत व्यापार, एयरोस्पेस, कृषि, ऊर्जा, इरान युद्ध, ताइवान मामिला र एआई प्रविधिमा प्रारम्भिक छलफल हुने बताइएको छ।

Read More