Home > मनोरञ्जन समाचार (Page 2)

‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, २२ वैशाखसम्म स्थगित

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले २२ वैशाखसम्म फिल्म प्रदर्शन नगर्न आदेश जारी गरेको हो। वादी समुदायकी रोशनी नेपालीले फिल्मका केही शब्दप्रयोगप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्। यम थापा निर्देशित फिल्मलाई सोमबार मात्र केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल

Read More

दुई महिनामा नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटायो टिकटक

काठमाडौं — टिकटकले सन् २०२५ को अक्टोबरदेखि डिसेम्बरसम्म नेपालबाट १९ लाख ३२ हजारभन्दा बढी भिडियो हटाएको जनाएको छ। रिपोर्टअनुसार हटाइएका अधिकांश (९८% भन्दा बढी) भिडियो २४ घण्टाभित्रै हटाइएका हुन्। सामग्री हटाउने दर ९९.९% पुगेको छ। विश्वभर भने सो अवधिमा १७ करोडभन्दा बढी भिडियो हटाइएको कम्पनीले जनाएको छ। साथै, नक्कली र कम उमेरका

Read More

औँठी देखाएको भिडिओपछि उषा खड्गीलाई बधाईको ओइरो

काठमाडौँ, वैशाख १ – पूर्वमिस नेपाल उषा खड्गीले सामाजिक सञ्जालमा औँठी देखाउँदै पोस्ट गरेको भिडिओपछि बधाईको ओइरो लागेको छ। भिडिओमा उनले साईंली औँलामा हिराको औँठी देखाएकी छन्, जसलाई धेरैले ‘इन्गेजमेन्ट रिंग’ भन्दै बधाई दिएका छन्। तर खड्गीले यसबारे कुनै स्पष्ट प्रतिक्रिया दिएकी छैनन्। पूर्वपति जीपी तिमल्सिना सँग विवाद चलिरहेका बेला आएको यो

Read More

फिल्म ‘पाँच पाण्डव’मा सुशील सिटौलाको प्रवेश, सागर लम्साल ‘बले’ निष्कासित

काठमाडौं: अभिनेता सागर लम्साल 'बले'लाई फिल्म पाँच पाण्डव बाट अमेरिकामा बलात्कारको आरोपपछि निष्कासन गरिएको छ। निर्देशक वसन्त निरौलाले जानकारी दिए अनुसार, सुशील सिटौलाले बलेको पात्रका दृश्य छायांकन सुरु गरिसकेका छन्। छायांकनका क्रममा फिल्मको सेड्यूल १५ दिन लम्बिएको छ। फिल्मको कुल छायांकन ४० दिनको रहेको र अहिले काँकडभिट्टा र झापामा काम भइरहेको

Read More

यो वर्षका ५ सर्वाधिक कमाउने नेपाली फिल्म

चलचित्र विकास बोर्डको प्रतिवेदनअनुसार, यस आर्थिक वर्षमा प्रदर्शन भएका ५६ नेपाली फिल्ममध्ये ५ फिल्मले उत्कृष्ट कमाइ गरेका छन्। परान – दीपकप्रसाद आचार्यको डेब्यु निर्देशन, १७.७६ करोड बढी कमाइ। नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायतको अभिनय। आबाट आमा – चन्द्र पन्त निर्देशित, १३.१३ करोड बढी कमाइ। पल शाह र विपना थापाको अभिनयले

Read More

बले प्रकरणमा अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह

काठमाडौं । सागर लम्साल माथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौं ले जनाएको छ। प्रवक्ता पवनकुमार भट्टराई ले सामाजिक सञ्जालमा भ्रामक तथा अप्रमाणित सूचना नफैलाउन आग्रह गरेका छन्। बलात्कारको आरोप सार्वजनिक भए पनि औपचारिक जाहेरी नपरेकाले प्रहरीले अभद्र व्यवहार मुद्दामै अनुसन्धान अघि बढाउँदै ५ दिनको म्याद लिएको छ।

Read More

बलात्कारको आरोपपछि सागर ‘बले’ लम्साल चलचित्र ‘पाँच पाण्डव’ बाट निकालिए

काठमाडौं, चैत २० – बलात्कारको आरोप लागेपछि नेपाली कलाकार सागर लम्साल (बले)लाई चलचित्र ‘पाँच पाण्डव’ बाट निष्कासन गरिएको छ। निर्माण कम्पनी कालीरानी फिल्मस प्रालिले नैतिकताका आधारमा आपतकालीन बैठक बसेर लम्साललाई चलचित्रबाट हटाउने निर्णय गरेको जनाएको छ। उनले फिल्ममा अभिनय गरेका करिब ९०% दृश्य अब समावेश नहुनेछन्। निर्माण पक्षले चलचित्र परिवार, समाज र

Read More

अकृति श्रेष्ठले जितिन् ‘द नेसनल डिजाइनर रन वे २०२६’

काठमाडौं — महिला फेसन डिजाइनर केन्द्रित ‘द नेसनल डिजाइनर रन वे २०२६’ मा अकृति श्रेष्ठ विजेता भएकी छन् र उनले २५ हजार रुपैयाँ पुरस्कार पाएकी छन्। अनिशा थापा फर्स्ट रनर अप र युनिका राई सेकेन्ड रनर अप बने। प्रतियोगितामा १९ महिला डिजाइनरले आधुनिक र आकर्षक ड्रेस कलेक्सन प्रस्तुत गरेका थिए। मोडल

Read More

मेटा र युट्युब दोषी ठहर, ३० लाख डलर क्षतिपूर्ति तिर्ने आदेश

अमेरिकाको क्यालिफोर्नियामा जूरीले मेटा र युट्युबलाई सामाजिक सञ्जाल लतको कारण २० वर्षीया एक युवतीको मानसिक स्वास्थ्यमा क्षति पुर्‍याएको दोषी ठहर गरेको छ। जूरीले मेटालाई २१ लाख र युट्युबलाई ९ लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ। सुनुवाइ अनुसार, कम्पनीहरूले प्रयोगकर्तालाई प्लेटफर्मका जोखिमबारे चेतावनी नदिँदा युवतीमा चिन्ता, आत्मसन्तुष्टि अभाव र आत्महत्यासम्बन्धी विचार

Read More

ह्वाट्सएपमा नयाँ ‘आफ्टर रिडिङ’ सुविधा आउँदै

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएप ले टेक्स्ट मेसेज पढिएपछि आफैं डिलिट हुने नयाँ ‘आफ्टर रिडिङ’ सुविधा ल्याउने तयारी गरेको छ। यो फिचर पहिले फोटो/भिडियोमा मात्र उपलब्ध ‘भ्यू वन्स’ जस्तो हुनेछ, जसमा मेसेज एकपटक पढिएपछि तुरुन्तै च्याटबाट हट्नेछ। हाल यो सुविधा एन्ड्रोइड बीटा संस्करणमा परीक्षण भइरहेको छ। साथै, यसले ओटीपी, पासवर्ड र अन्य संवेदनशील

Read More