फुङलिङ नगरपालिकाको ७ दिने अल्टिमेटम: फुटपाथ खाली गर्न निर्देशन
ताप्लेजुङ — फुङलिङ नगरपालिकाले बजार क्षेत्रका फुटपाथ अतिक्रमण हटाउन ७ दिने अल्टिमेटम जारी गरेको छ। नगरपालिकाले सडकपेटीमा राखिएका व्यापारिक सामग्री, पसल बाहिरका सामान तथा फुटपाथ कब्जा गरेर गरिएको कारोबार तत्काल हटाउन निर्देशन दिएको छ। साथै, घरको माथिल्लो तलामा राखिएका गमलासमेत सडकमा खस्ने जोखिम नहुने गरी हटाउन वा सुरक्षित गर्न भनिएको छ। नगर
Read More
