गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न माग
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ। मुभमेन्टले मन्त्री पदमा रहँदा अनुसन्धान प्रभावित हुने भन्दै स्वार्थको द्वन्द्व हुने दाबी गरेको छ। साथै, निष्पक्ष छानबिनका लागि गुरुङको राजीनामा वा बर्खास्ती आवश्यक रहेको जनाएको छ। व्यवसायी दीपक भट्टसँगको साझेदारी र
Read More
