प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध विरोध, राष्ट्रियसभा बैठक बुधबारसम्म स्थगित
प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ। विपक्षी सांसदहरूले प्रधानमन्त्री स्वयं उपस्थित भएर स्पष्टीकरण र माफी माग्नुपर्ने माग गरेका छन्। लगातारको अवरोधपछि राष्ट्रियसभा अध्यक्षले बैठक अर्को दिनसम्मका लागि स्थगित गरेका हुन्।
Read More
