बजेट छलफलको तयारी, विपक्षीले सदन अवरोध जारी राख्ने संकेत
काठमाडौं, जेठ १९ — प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्ने कार्यसूची रहेको छ। बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने प्रस्ताव पेश गर्नेछन्। तर विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह को सीमा सम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाएसम्म सदन अवरोध जारी
Read More
