Home > राष्ट्रिय समाचार (Page 143)

कानुन निर्माणमा तीव्रता ल्याउने प्रतिबद्धता: मन्त्री गौतम

काठमाडौँ — कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा समर्थन गर्दै उनले संसदको भूमिका प्रभावकारी बनाउँदै सरकारलाई जबाफदेही बनाउन आवश्यक रहेको बताए। मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न कानुन निर्माणमा ढिलाइ गर्न

Read More

कलाकार सागर लम्साल (बले) माथि सार्वजनिक शान्तिमा खललको आरोप

काठमाडौं — सामाजिक सञ्जालमा जबरजस्ती करणीको आरोप आएपछि कलाकार सागर लम्साल (बले) शनिबार कपनबाट पक्राउ परेका छन्। हाल उनी जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा छन् र सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान जारी छ। प्रहरीका अनुसार अहिलेसम्म पीडित संगम बिष्टले जाहेरी दिएका छैनन् र पक्राउ सामाजिक सञ्जालको आधारमा गरिएको हो। अनुसन्धानको म्याद

Read More

देशभरका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं — देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। रोल्पामा ट्याक्टर दुर्घटनामा २१ वर्षीय सामिल विकको घटनास्थलमै मृत्यु,चितवनमा बस पार्किङ गर्दा ठक्कर, १० वर्षीय इरेस घोस्ले उपचारकै क्रममा मृत्यु; बसका सहचालक पक्राउ,नुवाकोटमा स्कुटर दुर्घटनामा ३५ वर्षीय ईन्द्रबहादुर थापा मगरको उपचारकै क्रममा मृत्यु,लमजुङमा जीप दुर्घटनामा त्रिवेणी गुरुङ

Read More

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

काठमाडौं — शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण मुद्दामा नियन्त्रणमा लिइएको छ। यसअघि समूहका अध्यक्ष शंकर अग्रवाल र अर्का सदस्य दीपक भट्ट पक्राउ परिसकेका थिए। परिवारका अर्का सदस्य शाहिल अग्रवाल पनि अनुसन्धानमा परेका छन्।

Read More

देउवा–खड्काको रिटमा सुनुवाइ स्थगित

काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकता विवादमा निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेको रिटमा आज सुनुवाइ स्थगित भएको छ। रिटमा आयोगको निर्णय बदर गरी गगन थापा नेतृत्वको कार्यसमिति भंग गर्न माग गरिएको थियो। सर्वोच्चले सुनुवाइ अर्को दिनका लागि पेसी तय गर्नेछ।

Read More

आजदेखि मतदाता नामावली सङ्कलन सुरु, अनलाइन सुविधा उपलब्ध

काठमाडौँ। निर्वाचन आयोगले आजदेखि स्थगित मतदाता नामावली सङ्कलन पुनः सुरु गरेको छ। अब राष्ट्रिय परिचयपत्र भएका नागरिकहरूले अनलाइनमार्फतै नाम दर्ता गर्न सक्नेछन्। प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, अनलाइन प्रणालीमार्फत नाम दर्ता, विवरण अद्यावधिक, त्रुटि सच्याउने, दोहोरो नाम हटाउने र मतदानस्थल परिवर्तन जस्ता कार्य गर्न सकिन्छ। निर्वाचन आयोगले योग्य नागरिकलाई सक्रिय रूपमा सहभागी

Read More

मन्त्रिपरिषद् बैठक आज दिउँसो १ बजे

काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा दिउँसो १ बजे बस्नेछ। सरकारले पहिलो बैठकबाट सार्वजनिक गरेको १०० कार्यसूचीअनुसार हालका कामकारबाही अघि बढाइरहेको बताइएको छ।

Read More

कांग्रेस निकट ‘पटके गुण्डा’ सानुभाइ हिरासतमा

काठमाडौं। विभिन्न आपराधिक घटनामा संलग्न २६ वर्षीय सानुभाइ (युवराज गुरुङ)लाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको छ। उनले रात्रिकालीन व्यवसायीहरूलाई धम्की दिएर आर्थिक लाभ लिने गरेको आरोप छ। सानुभाइ नेपाली कांग्रेसको अर्जुननरसिंह केसी समूह नजिक मानिन्छन् र यसअघि पनि विभिन्न कसुरमा पक्राउ परिसकेका छन्। सार्वजनिक शान्ति खलल गरेको आरोपमा उनलाई हिरासतमा राखेर म्याद थपिने

Read More

काठमाडौंमा गुन्डागर्दीविरुद्ध अपरेसन: १८ पक्राउ

काठमाडौं। काठमाडौं उपत्यकामा गुन्डागर्दी र आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले विशेष अपरेसन सञ्चालन गर्दै १८ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चर्चित सानु भाइ समेत रहेका छन्, जो ‘घैँटे’ समूहसँग जोडिएका थिए। प्रहरीले उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको छ। अपरेसनको उद्देश्य काठमाडौंमा शान्ति सुरक्षा कायम राख्नु र गुन्डागर्दी निरुत्साहित गर्नु

Read More

कांग्रेस आधिकारिकता विवादमा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौं। नेपाली कांग्रेस को आधिकारिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। रिटमा पूर्णबहादुर खड्का पक्ष र गगन थापा तथा विश्वप्रकाश शर्मा पक्षबीच बहस हुने तयारी छ। महाधिवेशनपछि सुरु भएको विवादमा आजको सुनुवाइले नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

Read More