स्वास्थ्य मन्त्रालयको कडाइ: कार्यस्थलमा यौन दुर्व्यवहारमा सात दिनभित्र कारबाही
काठमाडौं, २२ चैत २०८२ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यौनजन्य दुर्व्यवहार निवारणसम्बन्धी आचारसंहिता, २०८२ जारी गरेको छ। कार्यस्थललाई सुरक्षित र हिंसारहित बनाउने उद्देश्यका साथ जारी गरिएको यस आचारसंहितामा यौनजन्य दुर्व्यवहारका घटनाहरूमा शून्य सहनशीलता नीति अघि सारिएको छ। आचारसंहितामा कार्यस्थलमा यौनजन्य दुर्व्यवहारका विभिन्न प्रकारहरू, जस्तै अश्लील इशारा, तस्बिर वा अश्लील सन्देश पठाउने
Read More
