ओली–लेखक रिट आज संयुक्त इजलासमा सुनुवाइ
काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक को बन्दी प्रत्यक्षीकरण रिट आज सर्वोच्च अदालतको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ। न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परिवारले दायर गरेको रिटमाथि बहस हुने भएको हो। सरकारले जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो भने उक्त पक्राउविरुद्ध
Read More
