एक्कासि बढ्यो गर्मी, मधेश–तराईमा जनजीवन प्रभावित
मधेश र पश्चिम तराई क्षेत्रमा एक्कासि बढेको गर्मी र तातो हावाले जनजीवन कष्टकर बनेको छ। बिहान १० बजेपछि नै घाम चर्किन थालेपछि बजार, सडक र सार्वजनिक स्थलहरू सुनसान हुन थालेका छन्। वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढी लगायत क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले दैनिक मजदुरी, यातायात र व्यापारमा
Read More
