अब राहदानी घरमै, महोत्तरी प्रशासन र हुलाकबीच नयाँ व्यवस्था
जनकपुरधाम । महोत्तरीमा अब राहदानी सेवाग्राहीको घरमै पुग्ने व्यवस्था सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय र हुलाक सेवाबीच समझदारी भएपछि राहदानी घर ठेगानामै वितरण गरिने भएको हो। सम्झौताअनुसार हुलाक सेवाले आवेदनकर्ताको ठेगानामा राहदानी सुरक्षित रूपमा पुर्याउनेछ र पहिचान पुष्टि गरेर हस्तान्तरण गर्नेछ। यस नयाँ व्यवस्थाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हट्ने, समय र
Read More
