गाजामा इजरायली आक्रमण, ६ प्रहरीसहित १२ जनाको मृत्यु
गाजाको उत्तरी क्षेत्र बेइत लाहियामा इजरायली तोपखानाबाट भएको आक्रमणमा ६ प्रहरीसहित १२ प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमण कमल अदवान अस्पताल नजिकका आवासीय घरहरूमा भएको बताइएको छ। घटनापछि सार्वजनिक भिडियोमा पीडित परिवार शोकमा डुबेको देखिन्छ। हमास–इजरायलबीचको तनाव र पटक–पटकको युद्धविराम उल्लंघनका बीच गाजामा हिंसा जारी छ। स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लो युद्धविरामयता मात्र सयौँ
Read More
