अमेरिका–इजरायल युद्धमा मृत्यु पाँच हजार नाघ्यो
एजेन्सी — अमेरिका र इजरायलबीच जारी द्वन्द्वका कारण इरानसहित पश्चिम एसियामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। इरानमा ३ हजार ५१९ जनाको मृत्यु भइसकेको छ, जसमा सर्वसाधारण र बालबालिका पनि छन्। लेबनानमा १ हजार ३१८ र इराकमा १०० भन्दा बढीको मृत्यु भएको छ। इजरायलमा १९ र अमेरिकामा पनि केही सैनिकको
Read More
