होर्मुज क्षेत्रमा तनाव: अमेरिकाद्वारा इरानी डुंगा नष्ट गरेको दाबी
काठमाडौं — अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले होर्मुज जलमार्ग क्षेत्रमा ६ वटा इरानी साना डुंगा ध्वस्त पारिएको दाबी गरेको छ। कमान्डर एडमिरल ब्राड कुपरका अनुसार इरानले अमेरिकी जहाज लक्षित आक्रमण गरेपछि जवाफी कारबाही गरिएको हो। उनले क्रुज मिसाइल, ड्रोन र साना डुंगामार्फत आक्रमण भएको बताएका छन्। तर इरानले भने उक्त दाबी अस्वीकार गर्दै
Read More
