Home > आर्थिक समाचार (Page 9)

गौतमबुद्ध विमानस्थलबाट ४६ लाखको मात्र आयात, पोखरामा शून्य व्यापार

काठमाडौं । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक व्यापार अत्यन्तै न्यून देखिएको छ। भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको ९ महिनामा जम्मा ४६ लाख ५ हजार रुपैयाँ बराबरको मात्र आयात भएको छ भने निर्यात शून्य छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भने कुनै पनि वैदेशिक व्यापार नभएको तथ्यांकले देखाएको

Read More

वीरगञ्ज नाकाबाट निर्यातमा वृद्धि, ७९ अर्ब नाघ्यो कारोबार

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै ७९ अर्ब ५४ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। गत वर्षको तुलनामा करिब १५ प्रतिशतले निर्यात वृद्धि भएको हो। यस अवधिमा प्रशोधित भटमास तेल, पाम तेल, सूर्यमुखी तेल, जुस र कपडा मुख्य निर्यात वस्तु रहेका छन्। त्यसैगरी, आयात पनि सोही अवधिमा

Read More

सुनचाँदीको मुल्यमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन ३ लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज सस्तो भएको हो। यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा ११० रुपैयाँले कम भएर ५ हजार २० रुपैयाँमा कायम

Read More

सय रुपैयाँमाथि सामानमा भन्सार कडाइ, बजारमा असर

सरकारले १०० रुपैयाँभन्दा माथिका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नीति कडाइका साथ लागू गरेपछि सीमावर्ती क्षेत्रमा प्रभाव देखिन थालेको छ। वीरगञ्ज लगायत नाकाहरूमा निगरानी बढाइएको छ। कडाइसँगै स्थानीयले महँगी बढेको गुनासो गरेका छन् भने व्यापारीले मूल्य वृद्धि गरेको आरोप छ। यद्यपि भन्सार कार्यालयका अनुसार यसले राजस्व वृद्धि र स्वदेशी बजार प्रवर्द्धनमा सहयोग

Read More

दीपक भट्ट धितोपत्र काण्ड: शेखर गोल्छासहित उच्च प्रोफाइल व्यक्ति र संस्थामाथि कारबाही सिफारिस

दीपक भट्ट संलग्न धितोपत्र प्रकरणमा उद्योगपति शेखर गोल्छा समेत तानिएका छन्। छानबिन समितिले गरेको अनुसन्धानअनुसार भट्टसँग सम्बन्धित धितोपत्र कारोबारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो। समितिले दीपक भट्टसँगै भृकुटी स्टकका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानलाई मुख्य दोषी ठहर गरेको छ। साथै शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई पनि आरोपी बनाइएको छ। अनुसन्धानका

Read More

शेयर बजार नीति खारेजी माग गर्दै लेखा समितिमा उजुरी

नेपाल शेयरबजार लगानीकर्ता संघले पुँजी बजारका नयाँ नीतिगत व्यवस्थाहरू खारेज गर्न माग गर्दै सार्वजनिक लेखा समितिमा उजुरी दिएको छ। संघले नेप्सेले लागू गर्न लागेको कारोबारसम्बन्धी नियमहरू स्वार्थ समूहको प्रभावमा बनेको दाबी गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रारम्भिक मूल्य उतारचढाव सीमा २ बाट ५ प्रतिशत, दैनिक सीमा १० बाट १५ प्रतिशत र सूचकमा कारोबार

Read More

नेप्से १३ अंकले घट्यो, कारोबार ५ अर्बभन्दा बढी

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १३.१७ अंकले घटेर २,८२५.२३ बिन्दुमा पुगेको छ। आज ३४९ कम्पनीका १.१६ करोडभन्दा बढी कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम करिब ५.४३ अर्ब रुपैयाँ पुगेको छ। होटल तथा पर्यटन समूह बाहेक अन्य सबै उपसूचक घटेका छन् भने केही कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

Read More

सरकारी कर्मचारीलाई १५/१५ दिनमा तलब दिने व्यवस्था, बजार चलायमान हुने अपेक्षा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीलाई महिनामा दुई पटक अर्थात् १५/१५ दिनमा तलब दिने निर्णय गरेका छन्। वैशाख ४ गते गरिएको यो निर्णय कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई परिपत्रसमेत गरिएको छ। सरकारी अधिकारीहरूका अनुसार यसले कर्मचारीको आर्थिक व्यवस्थापन सहज बनाउने, बजारमा माग बढाउने र अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने अपेक्षा गरिएको

Read More

बुद्ध एयरका वीरेन्द्र बस्नेत: “डलर फेयर हटाए हवाई भाडा २५ प्रतिशत बढ्छ”

बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेतले डलर फेयर हटाउनाले आन्तरिक हवाई भाडा २५ प्रतिशत बढ्ने चेतावनी दिएका छन्। उनले भने, "डलर फेयर हटाउने निर्णयले नेपाली यात्रुलाई प्रत्यक्ष असर पार्नेछ, र भाडा वृद्धि हुनेछ।" उनीहरूले डलर फेयरलाई एक प्रकारको सहुलियत व्यवस्था मान्दै भने, यो निर्णयले वायुसेवा उद्योगलाई धरासायी बनाउन सक्छ। मन्त्री खड्गराज

Read More

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा १,३०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको तुलनामा मूल्य घटेको हो। त्यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More