इटहरी गोल्डकप फाइनल तय, मोरङ र प्लानिङ ब्वाइज भिड्दै
इटहरी — इटहरी गोल्डकप को १६औँ संस्करणको उपाधिका लागि युवा समाज मोरङ र काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडबीच फाइनल हुने भएको छ। सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई ६–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो। कप्तान फागुराम थारुले ह्याट्रिकसहित ४ गोल गर्दै टोलीलाई जित दिलाए। फाइनल खेल सोमबार हुने छ भने विजेताले १०
Read More
