Home > खेलकुद समाचार (Page 12)

भानुआटु ९७ रनमै रोकियो, नेपाललाई ९८ रनको लक्ष्य

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् महिला च्यालेन्ज ट्रफीमा भानुआटुले नेपाललाई ९८ रनको सामान्य लक्ष्य दिएको छ। रुवान्डाको गाहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको भानुआटुले २० ओभरमा ५ विकेट गुमाउँदै ९७ रन बनायो। भानुआटुकी ओपनर भालेन्टा लागिंआटुले सर्वाधिक ४२ रन बनाइन्। नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने अन्य बलरहरूले

Read More

आईसीसी महिला च्यालेन्ज ट्रफी: भानुआटुको कमजोर सुरुआत

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् महिला च्यालेन्ज ट्रफीमा नेपालविरुद्ध भानुआटुले कमजोर सुरुआत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको भानुआटुले सुरुआती ६ ओभरमा १ विकेट गुमाएर २२ रन मात्र बनाएको छ। नेपालका लागि रिया शर्माले एक विकेट लिएकी छन्। नेपाल लगातार तेस्रो जितको खोजीमा रहँदा भानुआटु भने पहिलो जितको प्रयासमा छ।

Read More

नेपाल ‘ए’को २८४ रन, ओमानलाई २८५ को लक्ष्य

काठमाडौँ । नेपाल ‘ए’ टिमले ओमानविरुद्ध २८५ रनको लक्ष्य दिएको छ। मूलपानीमा भएको खेलमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो। इशान पाण्डे (६९), देव खनाल (६४) र कुशल मल्ल (५७) ले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्कोरमा पुर्‍याए। नेपाल पहिलो खेलको हारपछि जितको खोजीमा रहेको छ भने ओमान लगातार

Read More

एन्फा निलम्बन फिर्ता लिन फिफा र एएफसीको राखेपलाई आग्रह

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एशियाली फुटबल महासङ्घ (एएफसी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथिको निलम्बन फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गरेका छन्। उनीहरूले निलम्बनले एन्फाको स्वायत्ततामा असर पर्ने भन्दै वैशाख २१ भित्र निर्णय फिर्ता लिन पत्रमार्फत आग्रह गरेका हुन्। यसअघि स्वीकृतिविना चुनाव गर्ने तयारीपछि राखेपले

Read More

पाकिस्तानी क्रिकेटर नवाजमाथि लागूऔषध प्रयोगको आरोप

काठमाडौं । मोहम्मद नवाजमाथि टी–२० विश्वकपका क्रममा लागूऔषध प्रयोग गरेको आरोप लागेको छ। परीक्षणमा पोजेटिभ नतिजा आएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई जानकारी गराएको हो। पीसीबीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको छ र प्रतिवेदन आईसीसीलाई बुझाउने तयारी गरेको छ। विवादपछि नवाजले इङ्ग्ल्यान्डको टी–२० ब्लास्ट लिग गुमाएका छन् भने

Read More

इटहरी मेयर कप क्रिकेट वैशाख १५ देखि, कोशीका १२ टिम प्रतिस्पर्धामा

सुनसरी — इटहरीमा तेस्रो मेयर कप अन्तरपालिका स्तरीय २०/२० क्रिकेट प्रतियोगिता वैशाख १५ देखि २१ सम्म हुने भएको छ। प्रतियोगिता इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा नकआउट आधारमा खेलाइनेछ। आयोजक आइडियल स्पोर्ट्स एकेडेमीका अनुसार कोशी प्रदेशका १२ टिम सहभागी हुनेछन्। प्रतियोगितामा इटहरी, धरान, विराटनगर, इनरुवा, दुहबी, बराहक्षेत्र, मेचीनगर, त्रियुगा, कटहरी र सुनवर्षी

Read More

रारा गोल्डकप फुटबल वैशाख १८ देखि राजारानीमा

धनकुटा — रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिताको १३औं संस्करण वैशाख १८ देखि २२ गतेसम्म धनकुटाको राजारानीमा हुने भएको छ। पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा आयोजकसहित आठ टिमको सहभागिता रहनेछ। प्रतियोगितामा सहलेस एफसी सर्लाही, बिर्तामोड युनाइटेड, आरआइएफसी काठमाडौं, केराबारी एफसी, धरान एफसी, गाईघाट एफसी र डाँडाबजार एफसी सहभागी हुनेछन्। विजेताले ७

Read More

युएईले भारत र पाकिस्तानका क्रिकेटरलाई नागरिकता प्रदान गर्‍यो

युएईले पाँच जना क्रिकेटरलाई नागरिकता प्रदान गरेको छ। यी खेलाडीहरूमा खुजैमा तन्वीर (पाकिस्तान), अजय कुमार, अक्षदीप नाथ, हरप्रीत भाटिया, र अदीब उस्मानी (भारत) समावेश छन्। युएईका लागि अब यी क्रिकेटरहरूले अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्न पाउने छन्। नागरिकता प्राप्ति पछि अजय कुमार र खुजैमाले युएईको क्रिकेट टोलीमा सहभागी हुने अवसर पाएका

Read More

नेपाल–यूएई टी–२० सिरिज आजबाट सुरु

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज यूएईविरुद्ध दुई खेलको टी–२० सिरिजको पहिलो खेल खेल्दैछ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ। नेपाल क्रिकेट संघले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा युवा टोली उतारेको छ, जसमा केही अनुभवी खेलाडी समावेश छैनन्। यो खेल नेपालमा पहिलो पटक फ्लडलाइटमा हुने अन्तर्राष्ट्रिय टी–२०

Read More

विराट गोल्डकपको फाइनल अघि सम्राट स्र्पोटिङको आरोप

विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको विराटनगरको सम्राट स्पोर्टिङ क्लबले खेलाडी भगाएको आरोप लगाएको छ । क्लबका अध्यक्ष किरण गिरीले आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै मोरङ फुटबलका ठालूहरुको हैसियत देखिएको र सबैको हिसाब किताब हुने चेतावनी दिएकाछन् । मकालु टेलिभिजनले फोनमा गरेको संवादका क्रममा अध्यक्ष गिरीले क्लबमा रहेका दुई खेलाडीलाई मोरङ

Read More