पतञ्जलि जग्गा हिनामिना प्रकरण: माधव नेपालविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौँ,१५ चैत– पूर्वप्रधानमन्त्री तथा नेकपाका सह-संयोजक माधवकुमार नेपाल संलग्न रहेको पतञ्जलि जग्गा हिनामिना प्रकरणको भ्रष्टाचार मुद्दामा आज विशेष अदालतमा सुनुवाइ हुँदैछ। विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा यो मुद्दाको सुनुवाइ हुने तय भएको छ। तत्कालीन प्रधानमन्त्री रहँदा पदको दुरुपयोग गरी पतञ्जलि योगपीठलाई हदबन्दीभन्दा बढी (३१४ रोपनी १५
Read More
