Home > राष्ट्रिय समाचार (Page 155)

ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहलाई ९ बुँदे पत्र बुझाए

काठमाडौं — ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्दै कर्णाली प्रदेश र अन्य क्षेत्रको दिगो विकासका लागि ९ बुँदे मागपत्र बुझाएका छन्। पत्रमा कर्णाली राजमार्गको स्तरोन्नति र समयमै काम नगर्ने ठेकेदारलाई कारबाही गर्न समेत माग गरिएको छ। यस भेटवार्तामा शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय स्रोतको सदुपयोगमा विशेष जोड दिइएको जानकारी दिइएको

Read More

ललितपुरमा यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ

काठमाडौं — ललितपुर जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ गरेको छ। पक्राउ परेकाहरुले फास्ट ट्रयाकमा काम गरिदिने बहानामा सेवाग्राहीबाट रकम असुल्दै आएका थिए। उनीहरुलाई अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ।

Read More

एमाले सचिव महेश बस्नेत पक्राउ अनुमति पाउन सकेनन्

काठमाडौं — नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ अनुमति मागिएको निवेदन जिल्ला अदालतले फिर्ता गरेको छ। धादिङकी शोभा पाठकले पहिल्यै तामेलीमा राखिएको मुद्दामा बस्नेतविरुद्ध पक्राउ अनुमति मागेकी थिइन्। जिल्ला अदालतले एक पटक तामेली भएको विषयलाई उल्लेख गर्दै अनुमति दिन अस्वीकृत गरेको हो।

Read More

साइबर दुर्व्यवहारविरुद्ध अमिशाको आवाज

काठमाडौं — अमिशा पराजुली ले एमाले अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध बोलेपछि आफू साइबर दुर्व्यवहारको शिकार बनेको बताएकी छन्। सामाजिक सञ्जालमा भाइरल भिडियोपछि आफूलाई गालीगलौज र बलात्कारको धम्की आएको भन्दै उनले दोषीमाथि कारबाहीको माग गरेकी छन्। बोल्ने स्वतन्त्रताको प्रयोग गर्दा अपमानित बनाइएको उनको गुनासो छ। उनले महिलामाथि हुने यस्तो आक्रमण रोक्न

Read More

रास्वपाको नयाँ रणनीति: विज्ञ सांसदलाई मन्त्रालयको जिम्मेवारी

काठमाडौं, चैत १६ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई उनीहरूको विषय विज्ञताका आधारमा विभिन्न मन्त्रालयहरूमा खटाउने तयारी गरेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, सांसदहरूलाई 'भविष्यको मन्त्री' का रूपमा तयार पार्न र सरकारी कामलाई चुस्त बनाउन यो अवधारणा ल्याइएको हो। सांसदहरूलाई मन्त्रालयको कार्यशैली सिकाउन 'तालिम' स्वरूप खटाइने भएको छ। सम्बन्धित

Read More

गृहमन्त्री गुरुङको प्रहरीलाई निर्देशन: ‘बोली-व्यवहार सुधार्नुस्, स्रोत-साधन हामी जुटाउँछौँ’

काठमाडौँ, चैत १६ — गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालको निरीक्षण गर्दै प्रहरी प्रशासनलाई 'मोडल' बनाउने प्रतिबद्धता जनाउनुभएको छ। डिजिटल फरेन्सिक ल्याब र अपराध अनुसन्धान विभागको अवलोकनपछि उहाँले उच्च अधिकारीहरूलाई सम्बोधन गर्नुभयो। उहाँले प्रहरीलाई सर्वसाधारणसँगको बोली र व्यवहार नम्र बनाउन कडा निर्देशन दिनुभएको छ। त्यस्तै,रासनमा सुधार गर्ने र अनुसन्धानका लागि

Read More

राहदानी विवादमा रवि लामिछानेको मुद्दा सर्वोच्चमा सुनुवाइ

काठमाडौँ — रवि लामिछानेसँग सम्बन्धित राहदानी दुरुपयोग मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा मुद्दा पेश भएको हो। यो रिट युवराज पौडेलले दायर गरेका हुन्, जसमा लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको छ। महान्यायाधिवक्ताको निर्णय कानुनविपरीत रहेको दाबी गर्दै अन्तरिम आदेशसमेत माग गरिएको छ। यसअघि

Read More

अदालतमा ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता

काठमाडौं, १६ चैत २०८२ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको छ। ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा परेको छ भने लेखकको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। शनिबार पक्राउ परेका दुवै नेताका पत्निहरुले निवेदन दर्ता गराएका

Read More

सिंहदरबारमा प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल

काठमाडौँ – शुक्रबार प्रधानमन्त्रीको कार्यभार सम्हालेका बालेन्द्र शाहले आइतबार दिउँसो सिंहदरबारस्थित कार्यालयमा मन्त्रीहरूसँग विशेष छलफल गरेका छन्। बैठकमा विशेषगरी पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ पछिको विकसित राजनीतिक अवस्थाबारे छलफल भएको अनुमान गरिएको छ। आइतबार बिहान मात्रै पूर्वऊर्जामन्त्री दीपक खड्का सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन्, जसले राजनीतिक

Read More

प्रचण्ड चुनिए नेकपा संसदीय दलको नेता

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएका छन्।आइतबार कोटेश्वरस्थित पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेताको जिम्मेवारी दिने निर्णय गरेको हो।हालै सम्पन्न निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी कुल १७ सिट जितेको छ।नेता चयनलगत्तै नवनिर्वाचित सांसदहरूका

Read More