Home > राष्ट्रिय समाचार (Page 157)

भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड

कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ। तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको पक्राउको विषयमा मन्त्री मेहताले सरकारले काम गर्न हतारो गरेको

Read More

केजरीवालको प्रतिक्रिया: पुराना कुकर्मका कारण पक्राउ

नेपालमा केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि भारतीय मिडियामा व्यापक चर्चा भएको छ। यसैबीच अरविन्द केजरीवाल ले एबीपी न्युजको समाचार सेयर गर्दै ‘पुराना कुकर्मका कारण पक्राउ’ भएको दाबी गरेका छन्। नयाँ सरकार गठनसँगै कारबाही सुरु भएको भन्दै यस विषयले थप चासो पाएको छ।

Read More

ओली–लेखक पक्राउपछि अदालती प्रक्रिया सुरु: २४ घण्टाभित्र अदालतमा पेश

केपी शर्मा ओली र रमेश लेखक पक्राउपछि अब अदालती प्रक्रिया अघि बढ्ने भएको छ। दुवैलाई २४ घण्टाभित्र काठमाडौँ जिल्ला अदालतमा पेश गरिनेछ।‘लापरबाही र हेलचेक्र्याइँ गरी ज्यान मारेको’ आरोपमा अनुसन्धानका लागि अदालतले अनुमति दिएमा प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न पाउनेछ। अनुमति नदिए उनीहरू रिहा भए पनि अनुसन्धान भने जारी रहनेछ।

Read More

ओली पक्राउपछि एमालेको आपतकालीन बैठक: चार निर्णय सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले केपी शर्मा ओली पक्राउपछि चार महत्वपूर्ण निर्णय गरेको छ। बैठकले तत्काल रिहाइको माग गर्दै देशभर प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो। मुख्य निर्णयहरू: - कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने - आजै देशभर प्रदर्शन गर्ने - भोलि जिल्लास्तरमा विरोधपत्र बुझाउने - अन्य दल र नागरिक

Read More

ओली पक्राउको विरोधमा काठमाडौँमा एमालेको प्रदर्शन

केपी शर्मा ओली पक्राउको विरोधमा काठमाडौँको चाबहिलमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन्। ओलीलाई शनिबार बिहान भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन भएको हो।

Read More

बालेनले बनाए सचिवालय टिम, बेन र शाह सल्लाहकार नियुक्त

काठमाडौँ, १३ चैत। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालय टिम गठन गर्दै प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त गरेका छन्। सुवास शर्मा मुख्य स्वकीय सचिव, सुदिप ढकाल प्रशासन प्रमुख र विवेक मिश्र सूचना, सञ्चार तथा प्रविधि संयोजक नियुक्त भएका छन्। निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारलाई दिइएको छ। प्रधानमन्त्री

Read More

चीनद्वारा बालेन्द्र शाहलाई बधाई, सहकार्य सुदृढ बनाउने तयारी

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले पदभार ग्रहणको अवसरमा बधाई दिएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपालस्थित दूतावासमार्फत नयाँ सरकारसँग मित्रता र व्यावहारिक सहकार्य अझ सुदृढ बनाउन तयार रहेको बताएका छन्।

Read More

पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफद्वारा बालेन्द्र शाहलाई बधाई

काठमाडौं, १३ चैत। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिएका छन्। प्रधानमन्त्री सरिफले सामाजिक सञ्जालमार्फत शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसहित निर्वाचित भएर पदभार ग्रहण गरेकोमा शुभकामना दिएका हुन्। उनले नेपाल–पाकिस्तानको मैत्रीपूर्ण सम्बन्ध र क्षेत्रीय शान्ति, स्थिरता तथा समृद्धिका साझा लक्ष्य अघि बढाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन्।

Read More

बालेन्द्र प्रधानमन्त्री बनेपछि पुर्ख्यौली गाउँमा खुसीयाली, लड्डु बाँडियो

महोत्तरी, १३ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि उनका पुर्ख्यौली गाउँ एकडारा गाउँपालिकाका बासिन्दाले दिनभर खुसीयाली मनाएका छन्। स्थानीयले यात्रु र सवारी साधन रोकी बधाई स्वरूप लड्डु खुवाएका थिए। युवाहरूले रकम संकलन गरी लड्डु बनाएका र सपथपछि वितरण गरेका थिए। स्थानीय बद्रीनारायण साहले भने, “मधेशीया छौरा प्रधानमन्त्री

Read More

चौधरी ग्रुपले काठमाडौंमा ‘द रिट्ज-कार्लटन’ ल्याउने घोषणा

काठमाडौं, १३ चैत। चौधरी ग्रुपले मेरिअट इन्टरनेसनलसँग साझेदारीमा नेपालमा प्रतिष्ठित लक्जरी होटल ब्रान्ड ‘द रिट्ज-कार्लटन’ ल्याउने घोषणा गरेको छ। रिट्ज-कार्लटन काठमाडौं परियोजनाको लागत करिब १५ अर्ब रुपैयाँ रहने अनुमान छ र सन् २०२९ मध्यसम्म पूरा गर्ने लक्ष्य राखिएको छ। परियोजनामा १५० कोठासहित अल्ट्रा लक्जरी होटल, ब्रान्डेड रेसिडेन्स, व्यावसायिक कम्प्लेक्स र क्यासिनो

Read More