Home > राष्ट्रिय समाचार (Page 162)

अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान नगर्ने

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन्। नयाँ प्रतिनिधिसभा सदस्यहरू बिहीबार शपथ लिँदै छन्। तर, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नयाँ प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको संघीय संसद्को अधिवेशन आह्वान नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठक नभएकाले अधिवेशनका लागि बिजनेस तय हुन सकेको छैन र अब नयाँ सरकार आएपछि प्रक्रिया

Read More

वैशाखयता ७ हजार भन्दा बढी विपद्का घटना, ४७९ जनाको मृत्यु

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार वैशाखदेखि हालसम्म देशभर ७,२३१ विपद्का घटना दर्ता भएका छन्, जसमा ४७९ जनाको मृत्यु, १,८०० जना घाइते र ३८ जना बेपत्ता भएका छन्। सबैभन्दा धेरै क्षति आगलागी (३,४८० घटना) र वन डढेलो (२७९) का कारण भएको छ। त्यस्तै, पहिरो ६०४, सर्प दंश ६००, जनावर आक्रमण ५०४,

Read More

रवि लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि दायर सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा सम्बन्धी रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ। महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सहकारी ठगी बाहेकका अन्य दुई गम्भीर मुद्दा हटाउन निर्देशन दिएकी थिइन्। आजको सुनुवाइले उक्त प्रशासनिक निर्देशन कानुनसम्मत छ वा छैन भन्ने विषयमा निर्णय दिने अपेक्षा गरिएको छ।

Read More

कार्की आयोग प्रतिवेदनमा एआईजी शाहबारे विरोधाभास

जेनजी आन्दोलन छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदनमा एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको पाइएको छ। प्रतिवेदनले भदौ २४ को घटनामा प्रहरी प्रधान कार्यालय जोगाउन नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई पुरस्कृत गर्न सुझाव दिएको छ। तर कर्तव्य पालनामा कमजोरी देखिएको भन्दै विभागीय कारबाही गर्न पनि सिफारिस गरिएको उल्लेख

Read More

आज चैते दसैं मनाइँदै

आज चैत्र शुक्ल अष्टमीका दिन देशभर चैते दसैं पर्व मनाइँदैछ। यस अवसरमा भक्तजनले नवदुर्गा भगवतीको पूजा–आराधना गरिरहेका छन्। चैते दसैं नवरात्रको एक महत्वपूर्ण पर्व हो, जसमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाइन्छ। अष्टमीलाई चैते दसैं र नवमीलाई रामनवमीका रूपमा मनाउने चलन छ। काठमाडौंको हनुमानढोकासहित विभिन्न शक्तिपीठहरूमा विशेष पूजा र केही स्थानमा बलि

Read More

पश्चिम नेपालमा श्रृंखलाबद्ध भूकम्पीय धक्का

पश्चिम नेपालका विभिन्न क्षेत्रमा पछिल्ला दिनहरूमा लगातार साना भूकम्प गइरहेका छन्। बिहीबार बिहान दार्चुलाको मुराइ केन्द्र भएर ४.० म्याग्निच्युडको धक्का महसुस भयो। यसअघि चैत ९ मा बझाङको रायाल र दार्चुलाकै मुराइमा ४.१ म्याग्निच्युडका भूकम्प गएका थिए। त्यस्तै चैत ३ मा सिटौला र फागुन २२ मा चैनपुर केन्द्र भएर पनि साना धक्का

Read More

अमेरिकाले रवि लामिछानेलाई निर्वाचन जितको बधाई दियो

संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चुनावमा प्राप्त सफलता लागि बधाई दिएको छ। अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते लामिछानेलाई फोन गरी शुभकामना दिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासका अनुसार, अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी र द्विपक्षीय मित्रतालाई अझ सुदृढ बनाउन उत्सुक रहेको

Read More

रक्सौल–काठमाडौं नयाँ विद्युतीकृत रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार

काठमाडौँ — भारत सरकारले रक्सौल–काठमाडौं नयाँ विद्युतीकृत रेलमार्गको फाइनल लोकेसन सर्भे (एफएलएस) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ। भारतका रेल्वे मन्त्री अश्विनी वैष्णवले मार्च २० मा राज्यसभामा यसबारे जानकारी दिएका थिए। नेपालको रेल विभागले भने, आधिकारिक रूपमा भारतले प्रतिवेदन पठाएको छैन र नेपाली पक्ष अझै अनभिज्ञ रहेको बताएको छ। सर्भेअनुसार

Read More

पूर्वमन्त्री गुरुङ: जेन-जी आन्दोलनमा सामाजिक सञ्जाल रोक ‘व्यक्तिगत आवेग होइन’

काठमाडौँ — तत्कालीन सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनका बेला सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध व्यक्तिगत निर्णय नभई अदालतको आदेश, मन्त्रिपरिषद्को निर्णय र सुरक्षा परामर्शअनुसार गरिएको बताएका छन्। उनका अनुसार भदौ ९ गतेको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गर्दै रेडिट र डिस्कोर्ड जस्ता प्लेटफर्मलाई उच्च जोखिमका रूपमा प्राथमिकता दिइएको थिएन। घटना चर्किँदा गुरुङ सिंहदरबारस्थित

Read More

सभामुख घिमिरेको बयान: सभामुखसँग सुरक्षा रोक्ने कानुनी अधिकार छैन

काठमाडौँ — विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा सभामुखले प्रधानमन्त्री, गृहमन्त्री वा सुरक्षा निकायलाई गोली प्रहार रोक्ने प्रत्यक्ष आदेश दिन सक्ने कानुनी व्यवस्था नभएको बताएका छन्। घिमिरेले आयोगमा बयान दिँदै संसद् भवनको सुरक्षा सिंगल कमान्ड प्रणाली र स्पष्ट प्रोटोकलअनुसार आवश्यक संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने सुझाव दिएका छन्। उनले भदौ

Read More