कोशी प्रदेशको बजेट खर्च सुस्त, १० महिनामा ३६ प्रतिशत मात्रै खर्च
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा कुल बजेटको करिब ३६ प्रतिशत मात्र खर्च गरेको छ। ३६ अर्बभन्दा बढी बजेटमध्ये हालसम्म १३ अर्ब रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। विशेषगरी पुँजीगत बजेट खर्च कमजोर देखिएको छ। विकास निर्माणतर्फ छुट्याइएको बजेटमध्ये ठूलो हिस्सा अझै खर्च हुन बाँकी
Read More
