पोखरा फिर्केखोलाको अतिक्रमित संरचना जेठ ९ भित्र हटाउन महानगरको अल्टिमेटम
पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सबै संरचना जेठ ९ भित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको छ। समयसीमाभित्र नहटाए महानगरले आफैँ भत्काउने र खर्च सम्बन्धित व्यक्तिबाटै असुल गर्ने चेतावनी दिएको छ। महानगरका अनुसार वडा नं. १८ अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६
Read More
