पाँचथरमा बाढी–पहिरोको वितण्डा, घर विस्थापितदेखि पूर्वाधारसम्म ठूलो क्षति
पाँचथरमा अविरल वर्षासँगै आएको बाढी–पहिरोले जनजीवन प्रभावित बनाएको छ। याङवरक गाउँपालिकामा ४ परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन्। बाढीले मध्यपहाडी राजमार्गअन्तर्गत मेवा खोलाको निर्माणाधीन पुल बगाउनुका साथै सडक, झोलुङ्गे पुल र जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको छ। तमोर करिडोरका संरचना र विभिन्न खानेपानी तथा सिँचाइ
Read More
