स्थानीय तहमा आर्थिक अव्यवस्था, ७ अर्ब अबण्डा र ५४ करोड हिसाब गायब
विराटनगर । महालेखा परीक्षकको प्रतिवेदनले स्थानीय तहहरूमा गम्भीर आर्थिक अव्यवस्था र कमजोर वित्तीय सुशासन देखिएको जनाएको छ। प्रतिवेदन अनुसार २१९ स्थानीय तहले कानुन विपरीत ७ अर्बभन्दा बढी रकम अबण्डामा राखेका छन् भने ९० स्थानीय तहको बैंक हिसाबमा ५४ करोड रुपैयाँभन्दा बढी रकम फरक देखिएको छ। यस्तै, १७७ स्थानीय तहले संकलित राजस्व सरकारी
Read More
