पाकिस्तानले सयौं अफगान कैदी रिहा गर्यो, हजारौं शरणार्थी स्वदेश फर्किए
इस्लामावाद । पाकिस्तानले पछिल्लो एक सातामा ७६३ अफगान नागरिकलाई जेलबाट रिहा गरेको जनाएको छ। साथै, एकै दिन करिब ३ हजार ७ सय अफगान शरणार्थी स्वदेश फर्किएका छन्। रिहा भएका कैदीहरू विभिन्न सीमा नाकामार्फत अफगानिस्तान प्रवेश गरेका छन्। पाकिस्तान र इरानले पछिल्लो समय कागजातविहीन विदेशी नागरिकमाथि निगरानी कडा बनाउँदै उनीहरूलाई स्वदेश फर्कन
Read More
