१५ दिनमै ८ अर्ब घाटामा आयल निगम
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाल आयल निगमले १५ दिनमै करिब ८ अर्ब रुपैयाँ घाटा व्यहोरेको जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको खरिद लागत उच्च हुँदा स्वदेशी बिक्री मूल्य कम भएकाले ठूलो घाटा भएको हो। हाल पेट्रोल, डिजेल र ग्यासमा प्रतिइकाइ घाटा जारी रहेको भन्दै निगमले मूल्य
Read More
