Home > आर्थिक समाचार (Page 13)

सुन – चाँदीको मूल्यमा वृद्धि

विराटनगर। आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी पनि तोलामा ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र निर्वाचन रोकियो

काठमाडौँ — उच्च अदालत पाटनले नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र निर्वाचन तत्कालका लागि रोक्ने अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले निवेदकको माग बमोजिम आदेश जारी गरेको हो। आगामी आइतबार र सोमबार हुने साधारण सभाबाट नयाँ नेतृत्व चयन हुने तयारी भएको थियो।

Read More

सेयर बजार ४८ अंकले उकालो, ८ कम्पनीमा सर्किट लेभल वृद्धि

काठमाडौँ — बिहीबार सेयर बजार ४८.७१ अंकले बढेर २८५१ बिन्दुमा पुगेको छ। अधिकांश कम्पनीको मूल्य बढ्दा कारोबार रकम ९.९१ अर्ब रुपैयाँ पुगेको छ। सबै समूहका सूचक उकालो लागेका छन्, विशेषगरी बीमा र हाइड्रोपावर क्षेत्रमा उल्लेख्य वृद्धि देखिएको छ। ८ कम्पनीको मूल्य १०% भन्दा बढीले बढेको छ भने स्वेत गंगा हाइड्रोपावर सबैभन्दा बढी

Read More

विश्व बैंकको प्रक्षेपण: नेपालकाे आर्थिक वृद्धिदर घट्ने

काठमाडौं — विश्व बैंकले चालु वर्ष नेपालकाे आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। राजनीतिक अस्थिरता र मध्यपूर्व द्वन्द्वका कारण पर्यटन, सेवा र विप्रेषण प्रभावित हुने जनाइएको छ। तर, आगामी वर्षहरूमा राजनीतिक स्थिरता, पुनर्निर्माण र जलविद्युत् विस्तारका कारण २०८४/८५ सम्म वृद्धिदर ४.४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

Read More

एशोसिएट सदस्यमा अविनाश बोहराको उम्मेदवारी

काठमाडौं । निजी क्षेत्रका समस्यालाई सरकारको नीतिसँग जोड्दै व्यवसायमैत्री वातावरण बनाउन अविनाश बोहराले एशोसिएट सदस्यमा उम्मेदवारी दिएका छन्। औद्योगिक क्रान्ति र आर्थिक स्थिरतालाई मुख्य एजेन्डा बनाएका बोहराको उम्मेदवारीले चैत अन्त्यमा हुने महासंघ निर्वाचनमा नयाँ उत्साह थपेको छ।

Read More

सुनको मूल्य घट्यो, तोलामा ४३ सयले गिरावट

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ४३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ९९ हजार रुपैयाँ थियो। यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा १५० रुपैयाँले कम भई ४

Read More

नेप्सेमा ४५ अंकको बढोत्तरी, सबै समूह हरियालीमा

काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४५.१२ अंकले बढेर २,८०२.५२ मा पुगेको छ, जो १.६३% को वृद्धि हो। ३४६ कम्पनीका १.८८ करोड कित्ता शेयर ९८,१६२ पटक कारोबार हुँदा कुल ८ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको व्यापार भएको नेप्सेले जनाएको छ। सबै समूहको सूचक हरियालीमा रहेको छ, जसमा उत्पादन–प्रशोधन, होटल–पर्यटन र

Read More

सुन–चाँदीको मूल्यमा वृद्धि

काठमाडौं — बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७२ सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य दुई लाख ९१ हजार ८०० रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ।

Read More

नेप्से २.६१ अंकले घट्यो, केही उपसमूह मात्र बढे

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.६१ अंकले घटेको छ। सोमबार ८३.३३ अंकले बढेको नेप्से मंगलबार शून्य दशमलव शून्य ९ प्रतिशतले घटेको हो। कुल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको मूल्य घटेको छ। बैंकिङ, होटल–पर्यटन, हाइड्रोपावर र केही अन्य उपसमूह मात्र बढेका छन्। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावर को

Read More

पेट्रोलियम पदार्थमा भन्सार र पूर्वाधार कर ५०% घटाइयो

काठमाडौं — सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल र पूर्वाधार कर ५० प्रतिशत घटाएको छ। छुटअघि पेट्रोलमा भन्सार २५.२३ रुपैयाँ, भ्याट २३.२४ रुपैयाँ, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत ४ रुपैयाँ, मूल्य स्थिरीकरण कोष २.०२ रुपैयाँ, प्रदूषण कर १.५० रुपैयाँ र हरित कर १ रुपैयाँ लाग्थ्यो। डिजेलमा कुल कर ४९.२८ रुपैयाँ, एलपी ग्यासमा

Read More