सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौंमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, सुन तोलामा १०० रुपैयाँले बढेर ३,०२,८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन ३,०२,७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै ५,२५० रुपैयाँ कायम भएको छ, जुन हिजो ५,२२० रुपैयाँ थियो।
Read More
