चितवन ट्राफिकमा ९ हजार कागजपत्र थन्किए, लिन कोही आएन
चितवन जिल्ला ट्राफिक कार्यालयमा रहेका करिब ८ हजार ९८२ सवारी कागजपत्र लिन सम्बन्धित धनीहरू नआएको पाइएको छ। ट्राफिक नियम उल्लङ्घनका क्रममा जफत गरिएका लाइसेन्स, ब्लुबुक र अन्य कागजात कार्यालयमै थन्किएको छ। २०८० यता ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएपछि यी कागजात संकलन भएको हो। प्रहरीले १० दिनभित्र कागजात लिन आग्रह गरेको छ।
Read More
