काठमाडौंमा वैशाख १ देखि रात्रिकालीन बस सेवा सुरु
काठमाडौं महानगरपालिका ले साझा यातायात सँग सहकार्य गर्दै २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। सुरुमा दुई रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन्, जसले प्रमुख अस्पतालहरू र अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्नेछन्। सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म चल्नेछ, र बसहरू हरेक २० मिनेटमा उपलब्ध हुनेछन्। यात्रु
Read More
