झापामा जंगली च्याउ खाँदा एउटै परिवारका ११ जना बिरामी
झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्। स्थानीय तेजबहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि आइतबार बिहान उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो। बिरामीमध्ये बालबालिका सहित ११ जना रहेका छन्। उनीहरूलाई सुरुमा प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो भने थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल
Read More
