सुनसरीमा गैँडाको खागसहित ४ पक्राउ, तस्करीबारे अनुसन्धान
सुनसरी । बर्जु गाउँपालिका–६ बाट गैँडाको खागसहित चार जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिँदै एक थान खाग र दुई मोटरसाइकल बरामद गरेको जनाएको छ। पक्राउ परेकालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएको छ। खाग कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको भन्नेबारे अनुसन्धान जारी
Read More
